आजका तस्बिर चैत २१
सेतो बकुल्लाकीर्तिपुरको टियु मैदानमा देखिएको सेतो बकुल्ला। तस्बिर: निशा भण्डारी
पहेंलपुर तोरी बारीललितपुरको खोकनामा तोरी बारीमा उम्रेका झार उखल्दै एक महिला। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्