आजका तस्बिरहरू- चैत २३
भैल खः मा रङ्ग लगाउँदैभक्तपुरको तौमडीमा भैल खः (भैरवनाथको रथ) मा रङ्ग लगाउँदै पूर्ण चित्रकार। तस्बिरः नारायण महर्जन
नौबिसेमा सडकपृथ्वी राजमार्ग अन्तर्गत नौबिसेमा सडक फराकिलो बनाउँदै कामदारहरू। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्