आजका तस्बिरहरू- चैत २४
नरभक्षी बाघलाई चिडियाखाना ल्याइयोबर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
अस्ताउँदै सूर्यभक्तपुर दरबार स्क्वायरमा रहेको भूपतिन्द्र मल्लको शालिक अनि अस्ताउँदै गरेको सूर्य। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्