आजका तस्बिरहरू- चैत २५
कोरोना खोप भेरोसेल लगाउन सुरूचीनबाट अनुदानमा आएको कोभिड-१९ विरूद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरू गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको उपस्थिति खोप कार्यक्रमको सुरूआत भएको हो। तस्बिर: नारायण महर्जन
माछा खान प्रयास गर्दैललितपुरको सदर चिडियाखानास्थित पोखरीमा माछा खान प्रयास गर्दै सानो माटीकोरे। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्