आजका तस्बिरहरू- चैत २६
प्रतिनिधिसभाको बैठक खालीबिहीबार प्रतिनिधिसभाको बैठकमा देखिएका खाली कुर्सी। उक्त बैठकमा अधिकांश सांसद अनुपस्थित थिए। तस्बिरः नारायण महर्जन
पूजा गरेर फर्कंदैकीर्तिपुरस्ठित बाघ भैरव मन्दिर परिसरमा पूजा गरेर फर्कंदै भक्तजन। तस्बिरः नारायण महर्जन
ललितपुर मेयर कप टी ट्वान्टीविभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर कप टी ट्वान्टीको फाइनलमा प्रवेश गरेको छ। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्