आजका तस्बिर- वैशाख १०
फुटबल खेल्दैधरहराबाट देखिएको काठमाडौंको टुँडिखेलमा फुटबल खेल्दै गरेका युवाहरू। तस्बिरः नारायण महर्जन
मस्जिदमा साढे ११ बजेपछि प्रवेश रोकपछिल्लो समय कोरोना संक्रमित बढ्न थालेपछि सरकारी निर्देशनअनुसार सिमित संख्यामा मात्र मान्छे प्रवेश गराउने भन्दै काठमाडौंको पञ्च काश्मिरी तकिया जामे मस्जिदमा साढे ११ बजेपछि आउनेलाई प्रवेश रोक लगाएपछि गेट बाहिरै रहेका मुस्लिम धर्माबलम्बीहरू। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्