आजका तस्बिरहरू- वैशाख २२
स्वाब संकलनकोरोना परीक्षणका लागि स्वाब दिँदै नेकपा एमालेका नेता माधवकुमार नेपाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी
चिता विस्तारपशुपति आर्यघाटमा कोरोना संक्रमितको शव दाह संस्कार गर्नका लागि थप थप ठाउँ बनाउँदै कामदारहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्