आजका तस्बिरहरू- जेठ २७
भर्चुअल कुटनीतिकोरोना महामारीबीच बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले भर्चुअल माध्यमबाट बेलायती महारानीलाई दूतावासबाटै ओहदाको प्रमाणपत्र बुझाउँदै। तस्वीर: लन्डनस्थित नेपाली दूतावास
सहर सफा राखौंललितपुरको कुपण्डोल पुल नजिक सडक सरसफाई गर्दै ललितपुर महानगरपालिका। तस्बिरः सेतोपाटी
प्रतिक्रिया दिनुहोस्