आजका तस्बिरहरू- साउन ७
तल सवारी साधनको चाप माथि विमानअरनिको राजमार्ग अन्तर्गत सबैजसो व्यस्त रहने लोकन्थली–जडिबुटी–कोटेश्वर–६ लेन सडकखण्डमा शुक्रबार देखिएको सवारी साधनको चाप रहेका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विमान ।तस्वीरः रत्न श्रेष्ठ/रासस
लिंगाकञ्चनपुरको बेदकोट नगरपालिकामा अवस्थित पर्यटकीय क्षेत्र लिंगा। आन्तरिक पर्यटक घुमफिर गर्ने क्षेत्रका रूपमा लिंगा प्रसिद्ध छ। तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्