आजका तस्बिरहरू- साउन ११
हाम्रो पक्षमा बहुमतजनता समाजवादी पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले हेड काउन्ट गर्ने भएपछि आयोगमा उपस्थित भएका अध्यक्ष उपेन्द्र यादव। तस्बिरः निशा भण्डारी/सेतोपाटी
हामी पनि छौंजनता समाजवादी पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले हेड काउन्ट गर्ने भएपछि आयोगमा उपस्थित भएका अध्यक्ष महन्त ठाकुर । तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्