आजका तस्बिरहरू- साउन १३
साइकलमा घाँसतुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित सडक खण्डमा साइकलमा घाँस बोकेर साइपुर गाउँ तर्फ जाँदै गरेका स्थानीय। तस्बिरः नारायण खड्का/सेतोपाटी।
सपथ समारोहगण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्