आजका तस्बिरहरू-साउन १५
तरकारी टनेलभक्तपुरको गुण्डुमा तरकारीका लागि बनाएको टनेल । तस्विरः भगिरथ थापा
पर्यटकीय नगरी पोखरा लेकसाइडपर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्र। लेकसाइडमा पर्यटक लक्षित पूर्वाधार विकासमा ठूलै लगानी भए पनि कोरोना कहरका कारण झण्डै दुई वर्षयता पर्यटकीय गतिविधि सुनसान बनेको छ। तस्बिरः राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्