आजका तस्बिरहरू साउन १६
नयाँ पार्किङ क्षेत्रत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको नयाँ पार्किङ क्षेत्र। तस्वीर: रासस
भ्यू टावर:तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा निर्माण गरिएको भ्यू टावर । पर्यटकीय गन्तव्यको रूपमा विकसित मानुङकोटमा पूर्वाधार निर्माणको काम पनि सुरू भएको छ। तस्वीर:रासस
प्रतिक्रिया दिनुहोस्