आजका तस्बिर भदौ १९
चन्द्रागिरिमा जिपलाइनआजदेखि चन्द्रागिरिमा जिप लाइन सञ्चालनमा आएको छ। काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रूपमा विकास भएको चन्द्रागिरि हिल्समा आजदेखि जिपलाइन पनि थपिएको हो।
मेलम्ची खोलाशनिबार हेलिकप्टरबाट देखिएको मेलम्ची खोलाको दृश्य। तस्वीर: नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया दिनुहोस्