आजका तस्बिर भदौ २६
आफू भन्दा ठूलो भारीपाल्पाको तानसेनदेखि मिसन अस्पतालतर्फ आफू भन्दा ठूलो भारी बोकेर जाँदै एक पुरूष। तस्विरः कृष्ण दर्नाल/ रासस
प्रातकालीनमा देखिएको फेवातालशनिबार प्रातकालीनमा देखिएको पर्यटकीय नगरी पोखराको फेवाताल। तस्वीर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्