आजका तस्बिर भदौ २८
मौसममा सुधार भएपछि देखिएको धावनमार्ग र सिमीकोट बजारधेरै दिनपछि मौसममा सुधार आएर आकाश खुलेपछि रमणीय देखिएको हुम्लाको एक मात्रै सिमकोट विमानस्थलसहित बजार क्षेत्र। तस्बिर: दाने बोहरा/रासस
खेल मैदान कि घाँसे मैदान !घाँसे मैदानमा फेरिएको बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदान। उक्त खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने सरकारी योजना अलपत्र परेको छ। तस्वीर:रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्