आजका तस्बिरहरू- भदौ ३१
इच्छा शक्तिकाठमाडौंको बाँगेमुडास्थित सडक किनारमा तरकारी बेच्न बसेका बालबालिका ग्राहक नभएको बेला आफ्नो पठनपाठन गर्दै। उनीहरू बिहानको समय आमालाई साथ दिन यसरि सडकमै बसेर पढ्छन र व्यापार गर्छन्। तस्विर : नवीन बाबु गुरूङ /सेतोपाटी
टोपी फेर्दैनेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा रातो टोपी लगाउँदै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः नवीन बाबु गुरूङ /सेतोपाटी
चिडियाखानाको बाँदरललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको बाँदर। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्