आजका तस्बिरहरू- असोज ५
माल पाएर चाल पाए पो!काठमाडौंको फर्पिङ, कोचुटोलस्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिरमा रहेको शिलालेख छोपेर स्थानीयले सुकाएको बिस्कुन। दक्षिणकाली नगरपालिकाकै आँगनमा रहेको यो मन्दिर संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान दिएको देखिँदैन। तस्बिरः देबेन्द्र बस्न्यात
प्रतिक्रिया दिनुहोस्