आजका तस्बिरहरू- असोज ६
तर्पणदानसोह्र श्राद्ध सुरू भएसँगै गोकर्णमा श्राद्ध गरी पिण्ड/तर्पणदान गर्दै एक स्थानीय। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पाटीमा सुस्ताउँदैकाभ्रेको नमोबुद्ध नगरपालिका, मेथिनकोटस्थित कलात्मक खरदार पाटीमा सुस्ताउँदै स्थानीय। तस्बिरः देवेन्द्र बस्न्यात
प्रतिक्रिया दिनुहोस्