आजका तस्बिरहरू- असोज ७
सन्तानको मायाठेलामा तरकारी बेच्न हिँडेको काठमाडौंको माकलबारीका एक व्यवसायी। उनी तरकारी बेच्न हिँड्दा छोरालाई पनि ठेलामा लिएर हिँड्ने गरेको र आफूले यसरी छोरालाई लिएर हिँड्दा घरमा श्रीमतीलाई काम गर्न सहज हुने उनी बताउँछन्। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी काठमाडौंमाशनिबारदेखि काठमाडौंमा हुने ईपिएल क्रिकेट खेल्न नेपाल आएका पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्