आजका तस्बिर असोज २६
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। उक्त कार्यक्रममा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फूलपाती बढाइँनेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। उक्त कार्यक्रममा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। उक्त कार्यक्रममा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खोकना जात्राललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ। स्थानीयले हरेक वर्ष दसैंको साटो सिकाली जात्रा मनाउँदै आएका छन्। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्