आजका तस्बिर कात्तिक ५
बेच्न राखिएको बेलुनमा देखिएको पाटन दरबारको कृष्णमन्दिरको छाया। तस्बिर: निशा भण्डारी/सेतोपाटी
बेलुनभित्र मन्दिरको छायाबेच्न राखिएको बेलुनमा देखिएको पाटन दरबारको कृष्णमन्दिरको छाया। तस्बिर: निशा भण्डारी/सेतोपाटी
बेच्न राखिएको बेलुनमा देखिएको पाटन दरबारको कृष्णमन्दिरको छाया। तस्बिर: निशा भण्डारी/सेतोपाटी
विकास मेराग्लिया च्यासलमा आबद्धविकास मेराग्लियाले च्यासलबाट 'ए' डिभिजन लिग फुटबल खेल्ने भएका छन्। युवा स्ट्राइकर विकासले शुक्रबार 'ए' डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका हुन्।तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बेच्न राखिएको बेलुनमा देखिएको पाटन दरबारको कृष्णमन्दिरको छाया। तस्बिर: निशा भण्डारी/सेतोपाटी
ज्ञानेन्द्र-पारस सँगैसोल्टीमा हिमानी ट्रष्टले आयोजना गरेको चियापान समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै पूर्वयुवराज पारस शाह। सार्वजनिक कार्यक्रममा परिवारसाथ पारस विरलै देखापर्छन्। तस्बिर: खिलानाथ ढकाल/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्