आजका तस्बिर कात्तिक २०
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार भाइटीका गर्दै दर्शनार्थीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सप्तरंगी टीकारानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार भाइटीका गर्दै दर्शनार्थीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार भाइटीका गर्दै दर्शनार्थीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
तिहारको दियोरानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्न आएका दर्शनार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार भाइटीका गर्दै दर्शनार्थीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
दियोले सल्केको आगोमंगलबजारमा शुक्रबार राति आगो लागेको घर। दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भयो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्