आजका तस्बिर कात्तिक २१
सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ। तीमध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। तस्बिर स्रोत: गोविन्द थापा
तिहार मनाएर फर्किँदासल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ। तीमध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। तस्बिर स्रोत: गोविन्द थापा
सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ। तीमध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। तस्बिर स्रोत: गोविन्द थापा
बेइजिङमा हिमपातचीनको राजधानी बेइजिङमा आइतबार भएको हिमपात। यो हिमपात प्रक्षेपणभन्दा २३ दिनअगाडि नै सुरू भएको हो। यसले बेइजिङको तापक्रम १० वर्षकै सबभन्दा कम हुने अनुमान गरिएको छ। तस्बिर: एएफपी/रासस
प्रतिक्रिया दिनुहोस्