आजका तस्बिर कात्तिक २२
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
न्यायालयमा कालोपट्टीप्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यटकलाई स्वागतजिरीमा गत साता पर्यटकहरूलाई स्वागतका लागि साँस्कृतिक कार्यकम गर्दै स्थानीयहरू। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बेलायतमा दिपावलीबेलायतका प्रधानमन्त्री बोरिस जोन्सन (दायाँ) र आन्तरिक मामिला मन्त्री प्रीति पटेल (बायाँ) दिपावलीको अवसरमा लन्डनको निसडेनस्थित श्री स्वामीनारायण मन्दिर गएर भगवान स्वामीनारायणको काँसको मूर्तिमा जल चढाउँदै। तस्बिर: एएफपी/रासस
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कति राम्रोसिन्धुपाल्चोकको हैबुङबाट देखिएको प्रकृति रिसोर्ट। पृष्टभूमीमा दोर्जे लाक्पा हिमाल। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फाटफुट नाउ६० वर्षअघि भारतबाट आएर काठमाडौंको जनबहाल नजिकै भेडासिंको फुटपाथमा कपाल काट्ने काम गर्दै आएका रमाकान्त ठाकुर। तस्बिर: सुसन चौधरी/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जलवायु परिवर्तनविरूद्ध जागौं!बसन्तपुरमा आयोजित जलवायु परिवर्तनविरूद्ध भएको प्रदशर्नमा सहभागी हुँदै एक अभियन्ता। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्