न्यायालयमा कालोपट्टीप्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ। वकिलहरूले कात्तिक १४ देखि नै यस्तो प्रदर्शन गर्दै आएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यटकलाई स्वागतजिरीमा गत साता पर्यटकहरूलाई स्वागतका लागि साँस्कृतिक कार्यकम गर्दै स्थानीयहरू। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
बेलायतमा दिपावलीबेलायतका प्रधानमन्त्री बोरिस जोन्सन (दायाँ) र आन्तरिक मामिला मन्त्री प्रीति पटेल (बायाँ) दिपावलीको अवसरमा लन्डनको निसडेनस्थित श्री स्वामीनारायण मन्दिर गएर भगवान स्वामीनारायणको काँसको मूर्तिमा जल चढाउँदै। तस्बिर: एएफपी/रासस