आजका तस्बिरहरू- कात्तिक २५
काठमाडौंको फर्पिङबाट देखिएको हिमालको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
खुलेको हिमालकाठमाडौंको फर्पिङबाट देखिएको हिमालको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको फर्पिङबाट देखिएको हिमालको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
जनगणना सुरूराष्ट्रपति भवन शितलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ। तस्बिर: प्रदीपराज वन्त/रासस
काठमाडौंको फर्पिङबाट देखिएको हिमालको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधानमन्त्रीको पुत्ला दहनपेट्रोलियन पदार्थको मूल्य वृद्धि विरोधमा अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेपछि त्यसलाई निभाउँदै प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्