आजका तस्बिरहरू- कात्तिक २६
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सर्वोच्चमा धर्नाप्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मूलबाटो छोडेरप्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्चको मूलगेटमा जारी वकिलहरूको धर्ना छल्दै अर्को ढोकाबाट न्यायालय प्रवेश गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिरोधबार एसोसिएसनको प्रांगणमा शुक्रबार आयोजित सभामा वरिष्ठ अधिवक्ता शम्भू थापा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पार्टीको लोगोपाटनको च्यासलस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तुल्सीलाल स्मृति भवनमा शुक्रबार आयोजित पार्टीको लोगो र नारा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेल लगायत नेताहरू। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिवेदन पेसबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीबारे गठित उच्चस्तरीय छानबिन समितिका संयोजक तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा शुक्रबार प्रतिवेदन बुझाउँदै। तस्बिर: रोशन सापकोटा/रासस
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्नबाट रोक्न शुक्रबार बिहान मूलगेटमा धर्ना दिँदै वकिलहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मूल्यवृद्धिको विरोधपेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध अनेरास्ववियुले शुक्रबार काठमाडौंमा गरेको प्रदर्शन। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्