आजका तस्बिर कात्तिक २७
अर्थमन्त्री जनार्दन शर्मा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माण हुँदै गरेको विशाल महादेवको मूर्ति अवलोकनको क्रममा आफ्नो मोबाइलमा हिमालको दृष्य कैद गर्दै। तस्वीर:राधिका कँडेल/रासस
अर्थमन्त्री शर्मा हिमालको दृष्य मोबाइलमा कैद गर्दैअर्थमन्त्री जनार्दन शर्मा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माण हुँदै गरेको विशाल महादेवको मूर्ति अवलोकनको क्रममा आफ्नो मोबाइलमा हिमालको दृष्य कैद गर्दै। तस्वीर:राधिका कँडेल/रासस
अर्थमन्त्री जनार्दन शर्मा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माण हुँदै गरेको विशाल महादेवको मूर्ति अवलोकनको क्रममा आफ्नो मोबाइलमा हिमालको दृष्य कैद गर्दै। तस्वीर:राधिका कँडेल/रासस
जनगणनाको फारम भर्दैशनिबार बिहान धोबीघाटमा जनगणनाको लागि फारम भर्दै एक जनगणक। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्