आजका तस्बिरहरू- कात्तिक २८
काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
खेतिकिसानीकाठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
भैरव नाचमध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्मित शंखधर पार्कको उद्घाटन कार्यक्रमा भैरव नाच देखाउँदै कलाकारहरू। तस्बिरः सेतोपाटी
काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
विरोधपेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न दलनिकट विद्यार्थी संगठनले आइतबार राजधानीमा निकालेको सिलिन्डर जुलुस। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
आन्दोलनप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै धर्ना दिएपछि सुरक्षाका लागि खटिएका प्रहरीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
धौलागिरि हिमालधौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ मा अवस्थित पर्यटकीय गाउँ झिँ र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । तस्बिरःकमल खत्री
काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
चक्का फुत्कियोललितपुरको एकान्तकुनामा आइतबार ग्यास बोकेर गुडिरहेको गाडीको चक्का फुत्कियो। चालक सकुशल छन्। तस्बिर: प्रकाश ढुंगाना/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्