आज ठूली एकादशीहरिबोधिनी एकादशीको दिन सोमबार काठमाडौंको बुढानिलकण्ठ मन्दिर परिसरमा दियो बाल्दै भक्तजनहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बार आन्दोलनमा प्रहरीको धरपकडसोमबार नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि पक्राउ परेका प्रदर्शनकारी। तस्बिर: निशा भण्डारी
कोरोनाविरूद्धको खोप लगाउन लामबद्ध नागरिकम्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा कोरोनाविरूद्धको खोप लगाउन लामबद्ध भएका सर्वसाधारण। अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने अभियानअन्तर्गत स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाको सबै वडामा खोप अभियान सञ्चालन गरेको छ। तस्बिर: कमल खत्री/रासस