आजका तस्बिरहरू- कात्तिक ३०
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको व्यस्त नयाँ बानेश्वर-माइतीघर सडक खण्ड देखिएको प्रभाव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाल बन्दनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको व्यस्त नयाँ बानेश्वर-माइतीघर सडक खण्ड देखिएको प्रभाव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको व्यस्त नयाँ बानेश्वर-माइतीघर सडक खण्ड देखिएको प्रभाव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
धरपकडमंगलबार नेपाल बार एसोसिएसनको आन्दोलनमा कानुन व्यवसायी-प्रहरीबीच धकेलाधकेल भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी विगत केही सातादेखि आन्दोलनरत छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको व्यस्त नयाँ बानेश्वर-माइतीघर सडक खण्ड देखिएको प्रभाव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बन्दकर्ता पक्राउमंगलबार बन्द गराउँदै हिँड्ने विप्लव कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज देशभर बन्द आह्वान गरेको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको व्यस्त नयाँ बानेश्वर-माइतीघर सडक खण्ड देखिएको प्रभाव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
धान बाली भित्र्याएपछिको खुसी:धान बाली भित्र्याएपछि बाँकेका थारू समुदायका किसानहरू आफ्नो पहिचान झल्कने भेषभूषा लगाएर नाचगान गर्दै। फोटो: मेनका चौधरी/ रासस
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको क्रममा काठमाडौंको व्यस्त नयाँ बानेश्वर-माइतीघर सडक खण्ड देखिएको प्रभाव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ग्राहकको पर्खाइकालीगण्डकीको केलादीघाटमा बाँसजन्य सामग्रीबाट उत्पादित नाङ्लो, डालो बिक्री गर्न ग्राहकको पर्खाइमा बसेकी एक महिला। तस्वीर:सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्