आजका तस्बिरहरू- मंसिर १
रूपन्देहीको सियारी ४ छपियाका १० वर्षिय प्रेम कुमार पासी आफ्ना ७० वर्षिय हजुरबुवा गोरखिया पासीलाई साईकलमा राखेर हिँड्दै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
हजुरबा साकइलमा सरररूपन्देहीको सियारी ४ छपियाका १० वर्षिय प्रेम कुमार पासी आफ्ना ७० वर्षिय हजुरबुवा गोरखिया पासीलाई साईकलमा राखेर हिँड्दै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
रूपन्देहीको सियारी ४ छपियाका १० वर्षिय प्रेम कुमार पासी आफ्ना ७० वर्षिय हजुरबुवा गोरखिया पासीलाई साईकलमा राखेर हिँड्दै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
विश्वास पाएँबुधबार प्रदेश सभाबाट विश्वासको मत पाएपछि तस्बिर खिचाउँदै प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राई। तस्बिरः राजु अधिकारी/सेतोपाटी
रूपन्देहीको सियारी ४ छपियाका १० वर्षिय प्रेम कुमार पासी आफ्ना ७० वर्षिय हजुरबुवा गोरखिया पासीलाई साईकलमा राखेर हिँड्दै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
पहिलो इ-पासपोर्टनेपालको पहिलो इ-पासपोर्ट शताब्दी पुरूष सत्यमोहन जोशीलाई हस्तान्तरण गरिएको छ। बुधबार विभागमा आयोजित एक कार्यक्रमबीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्। तस्बिर: निशा भण्डारी
रूपन्देहीको सियारी ४ छपियाका १० वर्षिय प्रेम कुमार पासी आफ्ना ७० वर्षिय हजुरबुवा गोरखिया पासीलाई साईकलमा राखेर हिँड्दै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
काजीथुम्का भ्यू टावरबाट देखिएको चौबासडाँडासहित हिमालयकाभ्रेपलाञ्चोकको कोशीपारि चौँरीदेउराली गाउँपालिका वडा नं ५, काजीथुक्कास्थित भ्यू टावरबाट देखिएको भुम्लु गाउँपालिकाको चौबासडाँडा र पृष्ठभूमिमा हिमाल। तस्बिरः पेमा लामा/रासस
रूपन्देहीको सियारी ४ छपियाका १० वर्षिय प्रेम कुमार पासी आफ्ना ७० वर्षिय हजुरबुवा गोरखिया पासीलाई साईकलमा राखेर हिँड्दै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
आलु खेतीकृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङले आलु खेतीमा कृषकलाई जिल्लालाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत बझाङमा कृषकले लगाइएको आलु खेती। तस्वीर: रमेश केसी/ रासस
प्रतिक्रिया दिनुहोस्