आजका तस्बिर मंसिर २
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा सोलार बत्ती जडान गर्दै एक कर्मचारी। यहाँ विभिन्न सार्वजनिक स्थानमा सोलार बत्ती जडान गरिँदै छ। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
सोलार बत्तीभक्तपुरको पर्यटकीयस्थल नगरकोटमा सोलार बत्ती जडान गर्दै एक कर्मचारी। यहाँ विभिन्न सार्वजनिक स्थानमा सोलार बत्ती जडान गरिँदै छ। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा सोलार बत्ती जडान गर्दै एक कर्मचारी। यहाँ विभिन्न सार्वजनिक स्थानमा सोलार बत्ती जडान गरिँदै छ। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
काठेखोला पार गर्दै किसानखेतको काम सकेपछि घर फर्कने क्रममा बागलुङ नगरपालिका–९ तित्याङका किसान काठेखोला पार गर्दै । तस्वीर: रामबहादुर थापा/ रासस
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा सोलार बत्ती जडान गर्दै एक कर्मचारी। यहाँ विभिन्न सार्वजनिक स्थानमा सोलार बत्ती जडान गरिँदै छ। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
नागरिकता बनाउन लामबद्ध सेवाग्राहीजिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही। जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ। तस्बिर: रासस
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा सोलार बत्ती जडान गर्दै एक कर्मचारी। यहाँ विभिन्न सार्वजनिक स्थानमा सोलार बत्ती जडान गरिँदै छ। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
महको सिजनदाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० टरिगाउँमा माहुरीको गोलाबाट मह काट्दै गरेका किसान। तस्विर: नारायण खड्का/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्