आजका तस्बिरहरू- मंसिर ३
शुक्रबार बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिलहरू। तस्बिर : निशा भण्डारी/सेतोपाटी
आन्दोलन जारीशुक्रबार बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिलहरू। तस्बिर : निशा भण्डारी/सेतोपाटी
शुक्रबार बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिलहरू। तस्बिर : निशा भण्डारी/सेतोपाटी
देउवा र नेपालकाठमाडौंको मण्डिखाटारमा शुक्रबार पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शुक्रबार बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिलहरू। तस्बिर : निशा भण्डारी/सेतोपाटी
भिरमाथिको जोखिम सडकखाँडाचक्र नगरपालिका–१ कालिकोट हुल्मनजिक नदीमाथि रहेको भिरको जोखिम सडक। तस्वीर:शुरबहादुर सिंह, रासस
शुक्रबार बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिलहरू। तस्बिर : निशा भण्डारी/सेतोपाटी
उग्रतारा मेलाका सहभागीहरूसुदूरपश्चिम प्रदेशको सबभन्दा ठूलो मेलामा उग्रतारा मेलामा शुक्रबार सहभागीहरू। डडेल्धुरास्थित उग्रतारादेवीको मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिनबाट सुरू भएको मेला आज (शुक्रबार) सम्पन्न भएको छ। तस्बिर: करन ताम्राकार, रासस
प्रतिक्रिया दिनुहोस्