आजका तस्बिरहरू- मंसिर ७
धादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
चोया काढ्दैधादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
धादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
खोप लगाउन लाइनकोभिडविरूद्धको फाइजर खोप लगाउन लाइन बस्दै विद्यार्थी। सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहकालाई खोप दिन सुरू गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
धादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
स्नो पोल गाडिँदैताप्लेजुङको कञ्चनजंघा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाडिएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
धादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
तोरी फुल्योकैलालीको जानकी गाउँपालिका वडा नं. ४ मा किसानको खेतमा फुलेको तोरी। असोजमा लगाएको तोरी अहिले किसानको खेतमा फुल्न थालेको छ। तस्बिर: झलनाथ खनाल/ रासस
धादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
कांग्रेस महाधिवेशन आम निर्वाचनको झल्को!दाङमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार भएको संघीय प्रतिनिधि चुन्न भएको मतदान उल्लासपूर्ण देखिएको छ। कांग्रेसको आन्तरिक महाधिवेशन आम निर्वाचनको झझल्को दिने खालको देखिन्थ्यो। तस्बिर: नारायण खड्का
प्रतिक्रिया दिनुहोस्