आजका तस्बिरहरू- मंसिर ९
चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
रमितेचितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
फेवातालको सुन्दर दृश्यपोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य। तस्वीर: कृष्ण दवाडी/रासस
चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
उत्कृष्टयुएईमा जारी टि-२० महिला विश्वकप छनोटमा बिहिबार कुवेतविरूको खेलमा प्लेयर अफ दी म्याच भएकी नेपाली कप्तान रूविना क्षेत्री। क्षेत्रीको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई फराकिलो अन्तरमा हरायो। तस्बिरः आईसिसी
चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
लुम्बिनीमा विदेशी पर्यटकबुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला पर्यटकको चहलपहल बढेको छ। कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटक पनि आउन थालेका छन्। नेपाली पर्यटकहरूको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ। तस्बिर: रासस
चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
प्रधानन्यायाधीशविरूद्ध सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपासप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघ संस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म गरेको मार्चपासमा खटिएका सुरक्षाकर्मी। तस्बिर: निशा भण्डारी
चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमका लागि बनाइएको मञ्च हेर्न आइपुगेका जेष्ठ नागरिकहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
सडक नाटकबालुवाटार मार्चपासमा सडक नाटक देखाउँदै कलाकार। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आज नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्