आजका तस्बिरहरू- मंसिर १०
काठमाडौंको सुकेधारामा शुक्रबार बिहान चिसो छल्न आगो ताप्दै गरेका मानिसहरू।  जल तथा मौसम विज्ञान विभागले यस पटक औषत तापक्रम भन्दा तल झरेकोले अत्यधिक चिसो भएको भन्दै सतर्कता अपनाउन भनेको छ। तस्विर : नबिनबाबु गुरूङ/सेतोपाटी
चिसो बढ्यो:काठमाडौंको सुकेधारामा शुक्रबार बिहान चिसो छल्न आगो ताप्दै गरेका मानिसहरू। जल तथा मौसम विज्ञान विभागले यस पटक औषत तापक्रम भन्दा तल झरेकोले अत्यधिक चिसो भएको भन्दै सतर्कता अपनाउन भनेको छ। तस्विर : नबिनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको सुकेधारामा शुक्रबार बिहान चिसो छल्न आगो ताप्दै गरेका मानिसहरू।  जल तथा मौसम विज्ञान विभागले यस पटक औषत तापक्रम भन्दा तल झरेकोले अत्यधिक चिसो भएको भन्दै सतर्कता अपनाउन भनेको छ। तस्विर : नबिनबाबु गुरूङ/सेतोपाटी
गहुँ खेतबैतडीको मेलौलीमा गहुँ उम्रेपछि देखिएको खेतको दृश्य। तस्वीर: विनोदसिंह विष्ट/रासस
काठमाडौंको सुकेधारामा शुक्रबार बिहान चिसो छल्न आगो ताप्दै गरेका मानिसहरू।  जल तथा मौसम विज्ञान विभागले यस पटक औषत तापक्रम भन्दा तल झरेकोले अत्यधिक चिसो भएको भन्दै सतर्कता अपनाउन भनेको छ। तस्विर : नबिनबाबु गुरूङ/सेतोपाटी
प्रम देउवालाई ज्ञापनपत्र बुझाउन बारका पदाधिकारी सहभागी हुँदैप्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटारमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारी ज्ञापनपत्र बुझाउन सहभागी हुँदै। तस्वीर:रोशन सापकोटा/रासस
काठमाडौंको सुकेधारामा शुक्रबार बिहान चिसो छल्न आगो ताप्दै गरेका मानिसहरू।  जल तथा मौसम विज्ञान विभागले यस पटक औषत तापक्रम भन्दा तल झरेकोले अत्यधिक चिसो भएको भन्दै सतर्कता अपनाउन भनेको छ। तस्विर : नबिनबाबु गुरूङ/सेतोपाटी
एमाले महाधिवेशनको रन्कोचितवनमा भइरहेको एमालेको १० औं महाधिवेशनमा सहभागीहरू। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
काठमाडौंको सुकेधारामा शुक्रबार बिहान चिसो छल्न आगो ताप्दै गरेका मानिसहरू।  जल तथा मौसम विज्ञान विभागले यस पटक औषत तापक्रम भन्दा तल झरेकोले अत्यधिक चिसो भएको भन्दै सतर्कता अपनाउन भनेको छ। तस्विर : नबिनबाबु गुरूङ/सेतोपाटी
दसौं राष्ट्रिय महाधिवेशनका सहभागी बोट सयर गर्दैनेपाल कम्युनिस्ट पार्टी (एमाले) को शुक्रबारदेखि सुरू भएको दसौं राष्ट्रिय महाधिवेशनका सहभागीहरू देवीघाट नदीमा बोट सयर गर्दै। तस्वीर: प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्