आजका तस्बिर मंसिर ११
नेकपा एमाले बन्दसत्र हुन लागेको होटल सेभेन स्टारमा राखिएका कम्युनिष्ट नेता मनमोहन अधिकारीको पूर्णकदको तस्वीरसामु फोटो खिचाउँदै एक प्रतिनिधि। तस्बिर: राजेश घिमिरे
बन्दसत्रनेकपा एमाले बन्दसत्र हुन लागेको होटल सेभेन स्टारमा राखिएका कम्युनिष्ट नेता मनमोहन अधिकारीको पूर्णकदको तस्वीरसामु फोटो खिचाउँदै एक प्रतिनिधि। तस्बिर: राजेश घिमिरे
नेकपा एमाले बन्दसत्र हुन लागेको होटल सेभेन स्टारमा राखिएका कम्युनिष्ट नेता मनमोहन अधिकारीको पूर्णकदको तस्वीरसामु फोटो खिचाउँदै एक प्रतिनिधि। तस्बिर: राजेश घिमिरे
उखुसँगै आलु खेतीकञ्चनपुर बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारे वडायकले खेतमा उखुसँगै लगाएको आलु खेती। उखुसँगै आलु खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी गर्दै आएका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस
नेकपा एमाले बन्दसत्र हुन लागेको होटल सेभेन स्टारमा राखिएका कम्युनिष्ट नेता मनमोहन अधिकारीको पूर्णकदको तस्वीरसामु फोटो खिचाउँदै एक प्रतिनिधि। तस्बिर: राजेश घिमिरे
महिला हिंसाविरूद्ध साइकल र्‍याली'पिकेसी बिबिएम दोस्रो साइकल र्‍याली' सुरू भएको छ। पद्मकन्या क्याम्पसका विद्यार्थीको आयोजनामा भएको र्‍याली महिला हिंसाविरूद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित र्‍याली सुरू भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
नेकपा एमाले बन्दसत्र हुन लागेको होटल सेभेन स्टारमा राखिएका कम्युनिष्ट नेता मनमोहन अधिकारीको पूर्णकदको तस्वीरसामु फोटो खिचाउँदै एक प्रतिनिधि। तस्बिर: राजेश घिमिरे
एमालेको चिन्ह र केपी शर्मा ओली अंकित मास्क!चितवनमा जारी एमाले १‍० औं महाधिवेशनमा एमाले चिन्ह र केपी शर्मा ओली अंकित मास्क लगाएर सहभागी भएका एक कार्यकर्ता। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
नेकपा एमाले बन्दसत्र हुन लागेको होटल सेभेन स्टारमा राखिएका कम्युनिष्ट नेता मनमोहन अधिकारीको पूर्णकदको तस्वीरसामु फोटो खिचाउँदै एक प्रतिनिधि। तस्बिर: राजेश घिमिरे
सौराहामा ट्राफिक जाम!एमाले नेता तथा प्रतिनिधि बन्द सत्रका लागि होटल सेभने स्टार जान खोज्दा शनिबार सौराहाका सडकमा ट्राफिक जाम भएको छ। स्थानीयहरूले सौराहाका सडकमा यसअघि कहिल्यै यस्तो जाम नदेखेको बताएका छन्। तस्बिर: सेतोपाटी
प्रतिक्रिया दिनुहोस्