आजका तस्बिर मंसिर १३
हनुमानढोका दरबार क्षेत्रको सम्पदाको पृष्ठभूमिमा तस्बिर खिचाउँदै विदेशी पर्यटक । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
विदेशी पर्यटकहनुमानढोका दरबार क्षेत्रको सम्पदाको पृष्ठभूमिमा तस्बिर खिचाउँदै विदेशी पर्यटक । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
हनुमानढोका दरबार क्षेत्रको सम्पदाको पृष्ठभूमिमा तस्बिर खिचाउँदै विदेशी पर्यटक । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
मलाई भोट!एमाले १० ‌औं महाधिवेशन : महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै भीम रावल र टंक कार्की। रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने कार्कीले सचिवका लागि उम्मेदवारी दिएका छन्। तस्बिर: सन्जिब बगाले/सेतोपाटी
हनुमानढोका दरबार क्षेत्रको सम्पदाको पृष्ठभूमिमा तस्बिर खिचाउँदै विदेशी पर्यटक । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
नेकपा (एमाले) मतदानस्थलसौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको मतदानस्थल। तस्बिरः प्रदीपराज वन्त/रासस
हनुमानढोका दरबार क्षेत्रको सम्पदाको पृष्ठभूमिमा तस्बिर खिचाउँदै विदेशी पर्यटक । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
हुम्लामा खाद्यान्न ढुवानी गर्दै हेलिकप्टरहुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर। सोमबारमात्रै ७८ क्विन्टल खाद्यान्न लिमी पुगेको छ। तस्वीर: दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्