आजका तस्बिर मंसिर १४
चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
मतपरिणाम कुर्दै:चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
बाईबाई सौराहाचितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशनका प्रतिनिधिहरू घर जाने तयारी गर्दै। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
काउली बेच्ने तयारीशुक्लाफाँटा नगरपालिका-३ का किसान बारीबाट टिपेको काउली बजारमा बेच्न लैजानुअघि सफा गर्दै । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
बधाई अध्यक्ष ज्यू!पदाधिकारी र केन्द्रीय सदस्यको मतपरिणाम घोषणा सभामा उपस्थित अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलगायत नेताहरू। ओलीलाई बधाई दिन रावल पनि उक्त कार्यक्रममा पुगेका छन्। तस्बिर: राजेश घिमिरे/सेतोपाटी।
चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
राप्रपा महाधिवेशन स्थलबुधबारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदैछ। अहिले महाधिवेशन स्थललाई सजाइँदै छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चितवनको सौराहा भएको एमालेको १० औं महाधिवेशनमा बन्दसत्र हलबाहिर फूल बेच्न बस्दै एक महिला। तस्बिर: राजेश घिमिरे
एमाले अध्यक्ष पदमा ओलीले लिए सपथनेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुखले पार्टी अध्यक्षलाई सपथ खुवाएका छन्। तस्बिर: राजेश घिमिरे
प्रतिक्रिया दिनुहोस्