आजका तस्बिर मंसिर १५
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
राप्रपाको एकता महाधिवेशनराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
मोबाइल हेर्नैमा व्यस्त!बुधबारदेखि सुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा मौलिक पहिरनमा सजिएर सहभागी भएका युवतीहरू। तस्बिर: नवीनबाबु गुरूङ
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
सूर्यास्तबुधबार साँझ चितवनको सौराहाबाट खिचिएको अस्ताउँदै गरेको सूर्य। तस्बिर: सन्जिब बगाले
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
टहलिँदै पर्यटकबुधबार साँझ चितवनको सौराहामा टहलिँदै पर्यटक। तस्बिर: राजेश घिमिरे
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
पोखरीबाट निकालएका माछा:शुक्लाफाँटा नगरपालिका– ४ का युवा पोखरीबाट पालिएका माछा बेच्नका लागि ग्राहकसँग मोबाइलमा कुराकानी गर्दै। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन बुधबारदेखि सुरू भएको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्। तस्बिर : निशा भण्डारी
भलाकुसारीराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा सहभागी भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' आपसमा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्