आजका तस्बिर मंसिर १६
बिहीबार राप्रपाको एकता महाधिवेशन स्थलबाहिर मौलिक गीतमा नाच्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
चुनावमय महाधिवेशन स्थलबिहीबार राप्रपाको एकता महाधिवेशन स्थलबाहिर मौलिक गीतमा नाच्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
बिहीबार राप्रपाको एकता महाधिवेशन स्थलबाहिर मौलिक गीतमा नाच्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
हिमपात अनि चौरीचिसो बढेपछि गाउँ झरेको चौरी हिमपातसँगै मनाङ ङिस्याङ गाउँपालिका– ५, खेतको हिउँमा। तस्वीर:नवीन लामिछाने/रासस
बिहीबार राप्रपाको एकता महाधिवेशन स्थलबाहिर मौलिक गीतमा नाच्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
दु:ख पाए साराले इच्छाराजको पाराले!सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङविरूद्ध प्रदर्शन भएको छ। बिहीबार माइतीघर मण्डलमा पीडित पक्षले उनीविरूद्ध प्रदर्शन गरेका हुन्। तस्बिर : निशा भण्डारी
बिहीबार राप्रपाको एकता महाधिवेशन स्थलबाहिर मौलिक गीतमा नाच्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
सिम कुखुराका बच्चाकञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैना तालमा सिम कुखुराका बच्चा । पुरैना ताल सिम कुखुराको बासस्थानका रूपमा परिचित छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
बिहीबार राप्रपाको एकता महाधिवेशन स्थलबाहिर मौलिक गीतमा नाच्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
चुनावमय राप्रपा महाधिवेशनस्थलराप्रपाको एकता महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशन स्थल वरिपरि यसरी उम्मेदवारको पर्चा राखिएका छन्। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्