आजका तस्बिरहरू- मंसिर १७
बिहीबार बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बिहान पशुपतिनाथ मन्दिर परिसरमा सतविज छर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
दिवंगत पितृका नाममाबिहीबार बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बिहान पशुपतिनाथ मन्दिर परिसरमा सतविज छर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बिहीबार बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बिहान पशुपतिनाथ मन्दिर परिसरमा सतविज छर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
हुम्लाको नाम्खामा हिमपातहुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा परेको हिमपात। दुई दिनको हिमपातपछि यहाँ चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ। तस्वीर: दाने बोहरा/ रासस
बिहीबार बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बिहान पशुपतिनाथ मन्दिर परिसरमा सतविज छर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यटकीय घले गाँउ:समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ। यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस
बिहीबार बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बिहान पशुपतिनाथ मन्दिर परिसरमा सतविज छर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
फूलको डोलीधादिङको साङकोसमा रहेको पशुपति मन्दिरमा फूलको डोली चढाएर खोला तार्दै भक्तजन। काठमाडौंको पशुपति जान नपाएका यस क्षेत्रका भक्तजन रातभर बत्ती बालेर बस्ने र बाला चतुर्दशीमा सतबीज छरेर फूलको डोली चढाउने चलन छ। तस्वीर:सीताराम अधिकारी/ रासस
बिहीबार बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बिहान पशुपतिनाथ मन्दिर परिसरमा सतविज छर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्याजका बिरूवाबागलुङ नगरपालिका-१ रामरेखामा बिक्री गर्नका लागि उत्पादन गरिएका प्याजका बिरूवा। यहाँका किसानले यो सिजनमा प्याजका बिरूवा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। तस्वीरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्