आजका तस्बिर पुस १०
कांग्रेस १४ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रममा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
गगन-विश्वप्रकाशको भलाकुसारीकांग्रेस १४ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रममा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
कांग्रेस १४ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रममा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
नवनिर्वाचित कांग्रेस सदस्यको फोटो सेसनकांग्रेस १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरू प्रमाणपत्र पाएपछि फोटो खिचाउँदै। मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको थियो। तस्बिर: निशा भण्डारी
कांग्रेस १४ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रममा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
ढलेको सीमा स्तम्भ:भारतसँग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ बाह्रसुदीमा दुई वर्षअघि गौरिया खोलाको बाढीले ढलेको १४९/२४ नम्बरको सीमा स्तम्भमा बसेर लुगा धुँदै भारतीय नागरिक। तस्वीर:चन्द्रकला भण्डारी
कांग्रेस १४ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रममा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
छाइला पास हिमाल आसपासको क्षेत्रउपल्लो डोल्पाको छाइला पास हिमाल र आसपासको क्षेत्र। यही बाटो भएर तिन्जे मरिम्ला हुँदै चीनको सीमानासम्म पुगिन्छ। तस्वीर:हेमन्त केसी/रासस
कांग्रेस १४ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रममा महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा कुराकानी गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
हुम्लामा हिमपातहिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात। हिमपातबाट जिल्लामा अत्यधिक चिसो कारण सर्वसाधारणलाई कष्टकर भएको छ। तस्वीर: दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्