आजका तस्बिर पुस १३
सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल। तस्बिर: रमेश केसी/रासस
साइपाल हिमालसुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल। तस्बिर: रमेश केसी/रासस
सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल। तस्बिर: रमेश केसी/रासस
माओवादी महाधिवेशन स्थलमा पुस्तक बिक्री गरिँदैनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन स्थल प्रज्ञा भवनको परिसरमा मंगलबार राजनीतिकलगायत विभिन्न प्रकारका ज्ञानवर्द्धन पुस्तक विक्री गरिँदै। तस्वीर: प्रदीपराज वन्त/रासस
सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल। तस्बिर: रमेश केसी/रासस
पार्टी एकतानेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ। एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृत समाजवादीसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार पार्टी एकता भएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल। तस्बिर: रमेश केसी/रासस
रूपाकोटबाट देखिएको रूपा र बेगनासतालरूपा गाउँपालिकास्थित रूपाकोट रिसोर्टबाट देखिएको रूपा र बेगनासताल। यहाँबाट दुई वटै ताल र पोखरा छर्लंग देखिन्छ। तस्बिर:कृष्ण न्यौपाने/रासस
सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल। तस्बिर: रमेश केसी/रासस
माछा मार्न जाल हान्दैकपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ स्थित सुरही खोलामा माछा मार्न जाल हान्दै स्थानीय, खोलामा माछा पाइने भएकाले स्थानीयहरूले माछाका विभिन्न परिकार बनाइ खाने गर्दछन्। तस्वीर: माधव बेल्बासे, रासस
प्रतिक्रिया दिनुहोस्