आजका तस्बिर पुस १४
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँमा रमाउँदै स्थानीयबासी। हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
हिउँमा रमाउँदै स्थानीयबासीडोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँमा रमाउँदै स्थानीयबासी। हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँमा रमाउँदै स्थानीयबासी। हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
हिउँमा रमाउँदै पुजारीचन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँ खेलेर रमाउँदै भालेश्वर मन्दिरका पुजारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँमा रमाउँदै स्थानीयबासी। हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
हिउँमा रमाउँदैकाठमाडौंको चन्द्रागिरिमा बुधबार परेको हिउँमा रमाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँमा रमाउँदै स्थानीयबासी। हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
जाने होइन बेक फेस्ट ?बेकर्स हब नेपालले ललितपुरस्थित लविम महलमा आयोजना गरेको केक तथा बेकरीको परिकारको मेला ‘बेक फेस्ट’ मा परिकार चाख्दै सहभागी । बेकरीका परिकारका बारेमा जानकारी दिन आयोजित मेला शुक्रबारसम्म सञ्चालन हुनेछ । तस्बिर: रासस
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँमा रमाउँदै स्थानीयबासी। हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
हिमपातधौलागिरी पदमार्गमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-मुदीको सिंकोस बगर क्षेत्रमा हिमपातले ढाकिएर सेताम्मे बनेका घरहरु । तस्वीर : कमल खत्री, रासस
प्रतिक्रिया दिनुहोस्