आजका तस्बिरहरू- पुस १५
पोखराको फेवातालमा कपडा धुँदै दुई महिला। तस्बिरः सविना श्रेष्ठ/सेतोपाटी
फेवातालपोखराको फेवातालमा कपडा धुँदै दुई महिला। तस्बिरः सविना श्रेष्ठ/सेतोपाटी
पोखराको फेवातालमा कपडा धुँदै दुई महिला। तस्बिरः सविना श्रेष्ठ/सेतोपाटी
हिउँले छोपिएको मुना गाउँहिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ। म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ। तस्वीर: सन्तोष गौतम/रासस
पोखराको फेवातालमा कपडा धुँदै दुई महिला। तस्बिरः सविना श्रेष्ठ/सेतोपाटी
कालिज पालनदाङको घोराही-१७ कर्जाहीस्थित एमके मल्टिप्रपोज प्रालिमा पालिएका कालिज। पछिल्लो समय युवापुस्ता कालिजको व्यवसायिक पालनतर्फ आकर्षित बन्दै गएको छ। तस्बिर: नारायण खड्का/सेतोपाटी
पोखराको फेवातालमा कपडा धुँदै दुई महिला। तस्बिरः सविना श्रेष्ठ/सेतोपाटी
हिउँमा फसेका सवारीदोलखाको कालिञ्चोकमा बाक्लो हिमपात परेपछि बिहीबार हिउँमा फसेका सवारी साधन। देशका विभिन्न ठाउँबाट हिउँ खेल्न र हेर्न कालिञ्चोकमा आएका पर्यटकहरूको सवारी साधन बाक्लो हिमपातसँगै हिउँमा फसेको छ। तस्वीर: प्रभु जिरेल/रासस
पोखराको फेवातालमा कपडा धुँदै दुई महिला। तस्बिरः सविना श्रेष्ठ/सेतोपाटी
मनाइयो तमु ल्होसारकाठमाडौंको टुँडिखेलमा तमु ल्होसारको उपलक्ष्यमा मौलिक गीतमा नृत्य गर्दै गुरूङ समुदायकी एक युवती। गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्