आजका तस्बिरहरू- पुस १६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैठौं दिन शुक्रबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र पार्टी प्रवक्ता एवम् नेता कृष्णबहादुर महरा भलाकुसारी गर्दै ।  तस्वीरः रत्न श्रेष्ठ/रासस
भलाकुसारीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैठौं दिन शुक्रबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र पार्टी प्रवक्ता एवम् नेता कृष्णबहादुर महरा भलाकुसारी गर्दै । तस्वीरः रत्न श्रेष्ठ/रासस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैठौं दिन शुक्रबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र पार्टी प्रवक्ता एवम् नेता कृष्णबहादुर महरा भलाकुसारी गर्दै ।  तस्वीरः रत्न श्रेष्ठ/रासस
प्राकृतिक पुरैना तालकैलालीको कैलारी गाउँपालिका– ३ स्थित प्राकृतिक पुरैना ताल। उक्त तालको नाम हाल कमल पोखरी नामकरण गरिएको छ। तस्वीर: तिलकराज ओझा/रासस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैठौं दिन शुक्रबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र पार्टी प्रवक्ता एवम् नेता कृष्णबहादुर महरा भलाकुसारी गर्दै ।  तस्वीरः रत्न श्रेष्ठ/रासस
चिसोमा कलेज!शुक्रबार कलेजबाट घर फर्कंदै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैठौं दिन शुक्रबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र पार्टी प्रवक्ता एवम् नेता कृष्णबहादुर महरा भलाकुसारी गर्दै ।  तस्वीरः रत्न श्रेष्ठ/रासस
बाराही मन्दिर आसपासमा रहेको माछा आकृतिको धारातनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूलमा रहेको माछा आकृतिको धारा। यहाँ माछ आकृतिका २३ धारा रहेका छन्। तस्वीर: कृष्ण न्यौपाने/रासस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैठौं दिन शुक्रबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र पार्टी प्रवक्ता एवम् नेता कृष्णबहादुर महरा भलाकुसारी गर्दै ।  तस्वीरः रत्न श्रेष्ठ/रासस
हिमशृङ्खलाको दृश्यकेही दिनको वर्षापछि मौसममा सुधार आएपछि पोखराबाट शुक्रबार देखिएको हिमशृङ्खलाको दृश्य। वर्षापछि हिमालको तल्लो तहसम्म हिउँ परेको छ। तस्वीर: कृष्ण दवाडी/रासस
प्रतिक्रिया दिनुहोस्