आजका तस्बिर पुस १७
दार्चुलाको अपि हिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरू। हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाइ प्रभावित भएको छ। तस्वीर:नरेन्द्रसिह कार्की , रासस
हिउँले ढाकियो विद्यालयदार्चुलाको अपि हिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरू। हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाइ प्रभावित भएको छ। तस्वीर:नरेन्द्रसिह कार्की , रासस
दार्चुलाको अपि हिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरू। हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाइ प्रभावित भएको छ। तस्वीर:नरेन्द्रसिह कार्की , रासस
माओवादीले गर्‍यो पहिलो पटक मतदाता नामावली प्रकाशनमाओवादी केन्द्रीय निर्वाचन आयोगले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेपछि नामावली हेर्दै प्रतिनिधि। माओवादीले पहिलो पटक निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो। पार्टीले निर्वाचन कार्यतालिका सार्न आग्रह गरेपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ। तस्बिर: सन्जिब बगाले/सेतोपाटी
दार्चुलाको अपि हिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरू। हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाइ प्रभावित भएको छ। तस्वीर:नरेन्द्रसिह कार्की , रासस
सुन्तला बजार पठाउने तयारीबागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसान बजार पठाउने सुन्तलाको स्तरीकरण गर्दै। तस्वीर: तारानाथ आचार्य, रासस
दार्चुलाको अपि हिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरू। हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाइ प्रभावित भएको छ। तस्वीर:नरेन्द्रसिह कार्की , रासस
म्याग्दीको रत्नेचौरम्याग्दीको बेनी नगरपालिका, रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमाल। तस्बिर:सन्तोष गौतम, रासस
दार्चुलाको अपि हिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरू। हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाइ प्रभावित भएको छ। तस्वीर:नरेन्द्रसिह कार्की , रासस
माछापुच्छ्रे हिमालतनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा बजारबाट देखिएको माछापुच्छ्रे हिमाल। दुई दिन वर्षा भएर घाम लागेसँगै हिमाल खुलेको छ। तस्बिर:कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्